No.1 News Portal from Sudurpashchim Province
bajaj

सुनको मूल्य ह्वात्तै घट्यो, यतिमा हुदैछ कारोबार

गोकुलेश्वर । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार चार रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ११ हजार ८५० रुपैयाँमा किनबेच भईरहेको छ ।

pm office

आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ रहेको थियो ।

यस्तै, आज पनि चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । साउन १८ गतेदेखि स्थिर रहेको चाँदीको मूल्य तोलाको १४ सय २५ रुपैयाँमा किनबेच भईरहेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.