No.1 News Portal from Sudurpashchim Province
bajaj

नेकपा एसको कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई

गोकुलेश्वर। नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को कार्यवाहक अध्यक्षको जिम्मेवारी बेदुराम भुसाललाई दिइएको छ ।

pm office

अध्यक्ष माधव कुमार नेपाल स्वीटजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना हुने प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन गएपछि कार्यवाहकको जिम्मेवारी भुसाललाई दिइएको हो ।

नेपाल यी देशहरुमा भाद्र १ गतेसम्म रहनेछन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.