No.1 News Portal from Sudurpashchim Province
bajaj

गाईलाई बलत्कार गर्ने धनगढीका युवक समातिए

गोकुलेश्वर । कैलालीको धनगढीमा गाई करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१८ फूलबारीका ३५ वर्षीय युवकलाई उक्त आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

pm office

उनलाई स्थानीय एक महिलाको उजुरीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । ती युवकले गाईलाई करणी गरेको भन्दै बहुलीया ईलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.