No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रधानमन्त्री, गृहमन्त्रीलगायत माओवादी नेताकोे शरीरभरी सुनैसुन

गोकुलेश्वर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

pm office

गाई भैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहकारी पीडितको माग सम्बोधन र सुन तस्करी प्रकरणमा छानबिनको माग गर्दै युवा संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी युवा संघ कार्यकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत माओवादी केन्द्रका नेताहरू तस्बिरसहित प्लेकार्ड बोकेका थिए ।
सुन तस्करलाई पक्राउ गर भन्दै उनीहरूले प्रधानमन्त्री लगायत माओवादी नेताहरूको सुन नै सुनले ढाकिएका तस्बिर थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.