गोकुलेश्वर । अछाममा भीरबाट लडेर १ महिलाको मृत्यु भएको छ ।

शनिबार बिहान जिल्लाको मंगलसेन नगरपालीका १ कुन्ती जैधनकी २५ बर्षीय निर्मला साउँदको घास काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
मृतक साउद मंगलसेन नगरपालीका १ कुन्तीको वडा कार्यालयमा कार्यरत थिईन । मृतका २ बर्षका १ छोरा रहेका छन ।
