No.1 News Portal from Sudurpashchim Province
bajaj

धनगढीबाट दार्चुलाको गोकुलेश्वरका लागि हिडेको जिप ठूलो दुर्घटना हुनबाट बालबाल बच्यो

गोकुलेश्वर । बैतडीमा जिप दुर्घटना भएको छ । आज बिहान धनगढीबाट दार्चुलाको गोकुलेश्वरका लागि हिडेको सुपप्र ०१००१ ज १३७९ नम्बरको जीप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो।

pm office

सडकबाट जीपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए ।

जीपमा चालकसहित चार जना सवार रहेका थिए । उनीहरु सबै सकुशल रहेका छन् । जीप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.