No.1 News Portal from Sudurpashchim Province
bajaj

दमकमा डमरुप्रसादको टिकटक लाइभमा किस खादै डमरु बजाउने महिला को हुन् ?

गोकुलेश्वर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासँग मदिरामा लठठ् भएर टिकटक लाइभ गर्ने महिलाका विषयमा निकै चासो बढेको छ ।

ती महिला मदिराले लठ्ठ परेर टिकटकको लाइभमा आएपछि उनका विषयमा चासो हुनु स्वभाविक हो । उनले आफनो चरित्र आफैं उदांगो पारेकी छिन् ।

चरित्रमा आँच आउने गरी त्यस्तो हर्कतको टिकटकमार्फत लाइभ गर्ने महिलाका बारेमा आम नागरिकहरूले चासो राख्नु स्वभाविक हो ।

ती महिलाका बारेमा केही तथ्यहरू फेला परेका छन । ती महिलाले फेसबुकमा सुजता दाहाल नाम लेखेकी छिन् । उनले आफनो व्यवसायिक फर्म एसआर आवरणको नाममा टिकटक अकाउण्ट बनाएर व्यवसायिक प्रवर्द्धनको आशयसहितका सामग्रीहरू राखेकी छिन् ।

ती महिला दमकको साविक १३ अर्थात हालको ८ नम्बर वडामा माइतीघर भएकी हुन् । सुजाता दाहालको नागरिकतामा कला न्यौपाने नाम रहेको छ ।

pm office

उनको जन्म मिति २०४५ साल मंसिर ११ गते नागरिकतामा उल्लेख छ । ठेगाना अनारमनी गाविस वडा नं. २ उल्लेख छ ।

उनको सोही नागरिकताका आधारमा राहदानी समेत जारी भएको छ । सन् २०१६ मा जारी भएको उनको राहदानी नं १०१५३१६१ रहेको छ ।

विर्तामोडका एक प्रतिष्ठित व्यवसायीसँग ती महिलाले विवाह गरेको देखिएको छ । ती महिलाको आफ्ना पतिसँग सम्बन्ध विच्छेदको मुद्धा झापा जिल्ला अदालतमा चलिरहेको छ ।

उनी पतिसँगको सम्बन्धबाट टाढिँदै दमकस्थित सिद्धी मार्केटभित्र करिब ३÷४ वर्षदेखि व्यवसाय सञ्चालन गरेर बस्दै आएकी छिन् ।

ती महिलाले सामाजिक सञ्जालमार्फत विदेशमा बसेका नेपालीहरूसँग पनि सम्पर्क गरेर विभिन्न बहानामा नजिक हुँदै रकम असुल्ने गरेको आरोप छ । आरोपका विषयमा प्रतिक्रिया लिन ती महिलासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

हरेक व्यक्तिलाई आफ्नो व्यक्तिगत स्वतन्त्रता हुन्छ । तर, छाडा रुपमा सरकारी हाकिमको कोठाभित्र बसेर रक्सी पिएर लठ परेर मध्यरातमा जिब्रो लरबरिने गरेर टिकटक लाइभमा आएर जथाभावी गर्ने छुट कसैलाई पनि छैन । ती महिलाले पनि आफ्नो मर्यादाको ख्याल राख्नु पर्ने थियो । निरौलाले आफ्नो कर्तुतको सजाय पाउने पक्का छ । ती महिलालाई पनि झापाको स्थानीय प्रशासनले कस्तो दण्डद दिन्छ हेर्न बाँकी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.