No.1 News Portal from Sudurpashchim Province
bajaj

मसानघाटको टहरोमा नौ वर्षीया बालिका बलात्कृत

गोकुलेश्वर । बर्दियामा नौ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

pm office

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका–६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर छन् ।

उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.