No.1 News Portal from Sudurpashchim Province
bajaj

निर्माण व्यवसायी संघ दार्चुलाद्धारा गोकुलेश्वर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

गोकुलेश्वर। निर्माण व्यवसायी संघ दार्चुलाले गोकुलेश्वर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

pm office

निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष महेशसिह धामी नेतृत्वको टोलीले ४ थान अक्सिजन सिलिण्डर, १० थान पिपिई सेट, ४ पाकेट गलोब्स , १००० पिस माक्स लगायतका अन्य स्वास्थ्य सामाग्रीहरु गोकुलेश्वर अस्पताललाई हस्तान्तरण गरेको निर्माण व्यवसायी संघका अध्यक्ष महेशसिह धामीले बताए ।

कोरोनाको महामारीविरुद्ध लडिरहेकालाई सहयोग र कोरोना रोकथाममा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डरलगायत अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उनले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.