No.1 News Portal from Sudurpashchim Province
bajaj

गोरूको मासु धमाधम झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा प्रहरीले देखेपछि..

pm office

गोकुलेश्वर । लेटाङ नगरपालिका–६ सुकेचौरी बस्ने ६१ वर्षय राम कुमार तमाङसमेत ३ जनालाई गोरू काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

तमाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले गोरु काटी मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई अन्दाजी ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.