No.1 News Portal from Sudurpashchim Province
bajaj

अवैध सुनसहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट समातिए

गोकुलेश्वर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

pm office

अवैध रुपमा भन्सार छली लैजान लागेको ५८ ग्राम सुनसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.