No.1 News Portal from Sudurpashchim Province
bajaj

निर्माला पन्त हत्या प्रकरण : न्यायको पर्खाइमा बित्यो पाँच वर्ष

pm office

गोकुलेश्वर । कञ्चनपुर भीमदत्त नगरपालिका( २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ वर्ष पूरा भएको छ । तर हत्याराबारे प्रहरी अझै अन्योलकै अवस्थामा छ ।

पाँच वर्षअघि आजकै दिन अथात् १० साउन २०७५ मा निर्मला पन्त गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मला ११ साउनको बिहान स्थानीय उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

निर्मला पन्तको हत्या भएको पाँच वर्ष पुगिसकेको छ। बलात्कारपछि हत्या भएको लामो समय भइसक्दा पनि घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.