No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङको तल्कोटमा जिप सेती नदिमा खस्यो, चालकले हाम फालेर ज्यान जोगाए

pm office

गोकुलेश्वर । बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर–१ भाटगाउँ मोड भन्ने स्थान बाट जिप आज मंगलबार दुर्घटना भएको हो । बा १० च,७२४३ नम्बरको जिप भाटगाउँ मोडबाट करिब ३०० मिटर तल खसेर सेति नदिमा खसेको हो ।

जीपमा यात्रु सवार नभहेको र जिप बझाङको सदरमुकाम चैनपुर बाट हाईड्रोपावरको तेल ईन्धन लोड गरेर तलकोट तर्फ जादै गरेको जिप दुर्घटना भएको जनाइएको छ । जीप चालक वर्ष ३५ का उमासंकर बुढाथोकीले हाम फालेर ज्यान जोगाएका छन । अहिले जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल तर्फ गएको प्रहरिले जनाईएको छ । घटानाको थप अनुुन्धान भईरहेको जनाईएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.