No.1 News Portal from Sudurpashchim Province
bajaj

ललिता निवास प्रकरणमा मुछिएका दुई जना समातिए

गोकुलेश्वर । ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।

pm office

सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे थप केही खुलाइएको छैन ।

यस प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ ।

नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको सीआईबीको दाबी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.