No.1 News Portal from Sudurpashchim Province
bajaj

बाजुरामा खोलाले ट्याक्टर र चालक बगाएछि…

गोकुलेश्वर । बाजुरा जिल्ला सदरमुकामा मार्तडीमा रहेको मार्तडी कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका ९ बाउली खोलाले ट्याक्टर र चालक बगाएको छ ।

pm office

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राती ११ बजेतिर कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुगांमा अड्कीएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएका छन् ।

ट्याक्टर डोटि जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ । बेपत्ता चालक चौधरीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहराले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.