No.1 News Portal from Sudurpashchim Province
bajaj

ललिता निवास प्रकरणमा फेरि तात्यो सीआईबी, नापीका पूर्वकर्मचारी पक्राउ

pm office

गोकुलेश्वर । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले थप एक जनालाई पक्राउ गरेको छ ।

नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका हुन्। यसअघि शुक्रवार सर्वोच्च अदालतले पक्राउविरुद्धका रिट खारेज गरेपछि सीआईबीलाई अनुसन्धानमा सजिलो भएको हो ।
यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् ।
बहालवाला सचिव कृष्ण राउतलाई भने थुनाबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.