No.1 News Portal from Sudurpashchim Province
bajaj

सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

गोकुलेश्वर । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ ।

pm office

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालेले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो ।

भन्सार कार्यालले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको थियो

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.