No.1 News Portal from Sudurpashchim Province
bajaj

भोकभोकै सडकमा सुत्छन सहकारीले उठिबास लगाएका नागरिक

गोकुलेश्वर । देशका विभिन्न जिल्लाका सहकारी पीडितहरू काठमाडौंमा सडकमै सुत्न विवश भएका छन् ।

pm office

न्याय माग्दै विरोध प्रदर्शनका लागि काठमाडौं आएका उनीहरू चर्काे घाममा राइकराइ गरेर सडकमै सुतिरहेका देखिन्छन् ।

माइतीघरमा सडकमै भोकभोकै सडकमै सुत्दै गरेका उनीहरू दिनहुँ जुलुस निकाल्छन् ।

अझैसम्म पनि उनीहरूको माग पूरा भएको छैन । जम्मा गरेको पैसा फिर्ता नदिएरै सहकारी सञ्चालकहरू भागेपछि बचतकर्ताहरूको बिचल्ली भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.