No.1 News Portal from Sudurpashchim Province
bajaj

एक क्विन्टल सुनको सुराकी दिनेले राज्यबाट कति पाउँछ दाम ?

गोकुलेश्वर । राजस्व अनुसन्धान विभागले विशेष सूचनाका आधारमा करिब एक सय केजी सुन बरामद गरेको छ ।

pm office

ब्रेक सुभित्र लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट पास भइसकेपछि विभागले नियन्त्रणमा लिएको थियो ।

विभागका अधिकारीहरू सुराकीका आधारमा ब्रेक सुनभित्र सुन रहेको सूचना आएको बताउँछन् ।

सुराकीले यो प्रकरणमा ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विभागका प्रवक्ता नवराज अधिकारीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २९ अनुसार सुराकीले पुरस्कार पाउने बताए ।
दफा २९ को उपदफा १ मा सुन, हिराको हकमा १० प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन घटी हुन्छ सो बराबरको रकम दिइने उल्लेख छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.