No.1 News Portal from Sudurpashchim Province
bajaj

शरीरमा अक्सिजनको मात्रा कम भएपछि दार्चुलाबाट एक जना कोरोना संक्रमितलाई डडेलधुरा रेफर

pm office

गोकुलेश्वर। जिल्ला अस्पताल दार्चुलाबाट एक जना कोरोना संक्रमित पुरुषलाई डडेलधुरा रेफर गरिएको छ । शरीरमा अक्सिजनको मात्रा कम भएपछि जिल्लाको महाकाली नगरपालिका -५ का ३७ वर्षिय कोरोना संक्रमित पुरुषलाई डडेल्धुरा अस्पताल रेफर गरिएको हो ।

जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएका ति परुष जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका थिए । शरीरमा अक्सिजनको समस्या रहेको र स्वास्थ्यमा समस्या देखिन थालेपछी थप उपचारको लागि डडेल्धुरा अस्पताल रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.