No.1 News Portal from Sudurpashchim Province
bajaj

शरणार्थी प्रकरणमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुन : पक्राउ

गोकुलेश्वर । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’को जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपमा केशव तुलाधरलाई प्रहरीले फेरि पक्राउ गरेकोे छ ।

pm office

भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पुनः पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले बताए ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको मुद्दामा अदालतले उनीसँग १५ लाख धरौटी मागेको थियो । उनले धरौटी बुझाएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.