No.1 News Portal from Sudurpashchim Province
bajaj

मेसेन्जरमा फोटो र भिडियो सेन्ड हुन छाडेपछि फेसबुक प्रयोगकर्ता परिसान

गोकुलेश्वर । मेटाको म्यासेजिङ एप मेसेन्जरमा समस्या आएको भन्दै सयौं प्रयोगकर्ताले डाउन डिटेक्टरमा रिपोर्ट गरेका छन् । कयौं प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमा राखेका छन् ।

pm office

केही प्रयोगकर्ताले फोटो र भिडियो दुवै पठाउन नमिलिरहेको बताएका छन् । नेपालसहित बेलायत, अमेरिकासहित विभिन्न देशका प्रयोगकर्ताले समस्या आएको जनाएका छन् । डाउन डिटेक्टरमा कयौं प्रयोगकर्ताले मेसेन्जरमा समस्या आएको भन्दै कमेन्ट पनि गरेका छन् ।

मेटाले बिहीबारमात्रै आफ्नो ट्विटरको प्रतिद्धन्द्धी एप थ्रेड्स सार्वजनिक गरेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.