No.1 News Portal from Sudurpashchim Province
bajaj

नाबालिक बलात्कार आरोपमा पुर्चौडीका राकेश प्रकाउ

गोकुलेश्वर । बैतडीमा नाबालिक बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोट घर भएका राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन् ।

pm office

 कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको बैतडी प्रहरीले जनाएको छ ।

अभियुक्त कुँवरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.