No.1 News Portal from Sudurpashchim Province
bajaj

बालुवाटारमा गठबन्धनको बैठक, के पाक्दैछ खिचडी

गोकुलेश्वर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा संसद्मा जारी अवरोध, कोशी प्रदेशको मुख्यमन्त्री चयनलगायतका विषयमा छलफल भइरहेको छ ।

pm office

बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेता सहभागी छन् ।

वैठकमा मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषयमा पनि छलफल केन्द्रित हुने जनाईएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.