गोकुलेश्वर। बिगत एक हप्ता देखि दार्चुलाको सदरमुकाम देखि नौगाडको दल्लेख सम्मको सडकमा पहिरो जादा सडक अबरुद्द भएको छ।

सडक अबरुद्द हुदा पनि पालिकाले वास्था नै नगरेपछी त्यहाका स्थानियलाई आवातजावत गर्ने देखी खाद्दान्नका समाग्री ल्याउनै मुस्किल भएको छ ।
मालबेला डुङरी काटै सेला भन्दा माथी दल्लेखको तलतिर सिङ्गो सडक अवरुद्ध भएको छ । ।
नागरिकहरुले सास्ती खेपिरहेका बेला पालिका कानमा तेल हालेर सुतेको भन्दै त्यहाका सर्बशाधारणले आक्रोस समेत व्याक्त गरेका छन । उक्त सडक छिटोभन्दा छिटो खुलाउनु पर्ने स्थानियको माग छ



