No.1 News Portal from Sudurpashchim Province
bajaj

आइतबार शैल्यशिखर नगरपालिकामा सार्बजनिक बिदा

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिकाले पर्सि आइतबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।

pm office

नगरपालीकाले आज एक सुचना जारी गर्दै आइतबार अर्थात असार १७ गते चतुर्दशीका दिन लाग्ने शैल्यशिखर मालिकार्जुन पुजन जात्राको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्बजनिक बिदाका दिन सम्पुर्ण सरकारी कार्यलय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.