No.1 News Portal from Sudurpashchim Province
bajaj

आजदेखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने

गोकुलेश्वर। डडेल्धुरा–धनगढी विद्युतीय माइकक्रो बस सेवा सञ्चालन हुने भएको छ।आज बुधवारदेखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने भएको छ ।

pm office

डडेल्धुरा–धनगढी रुटमा आजदेखि नियमित रुपमा बिजुली बस सेवा सञ्चालन हुने बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टले बताए ।

बिजुली बस सेवा प्रालि अध्यक्ष भट्टका अनुसार आजदेखि बिहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरासम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.