No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरले आगामी आर्थिक वर्षको बजेट अझै ल्याउन सकेन,यस्तो छ कारण

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट अझै ल्याउन सकेका छैनन्।

pm office

जिल्लाका ८ स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सफल भएका छनुभने शैल्यशिखर असफल भएको छ । असार १० भित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था भएपनि शैल्यशिखरले बजेट ल्याउन सकेका छैन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जनप्रतिनिधिबीच बजेटमा देखिएको पुरानो दायित्व विषयमा छलफल तथा समझदारी हुन नसक्दा निर्धारित समयमा बजेट आउन नसकेको बताए। उनले बजेट पेश हुन अझै २ र३ दिन लाग्ने बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.