No.1 News Portal from Sudurpashchim Province
bajaj

लेकम गाउँपालिकाले एक वर्षमा वाइफाईको बिल ७ लाख तिर्यो

गोकुलेश्वर। दार्चुलाको लेकम गाउँपालिकाले इन्टरनेट महसुलको नाममा एक वर्षमा ७ लाख खर्चेको छ ।पालिकाले आर्थिक वर्ष २०७९/८० मा सञ्चार तथा इन्टरनेट महसुलमा ७ लाख रुपैयाँ खर्च गरेको छ ।

pm office

पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को व्यय अनुमानमा सो रकम खर्च गरेको उल्लेख गरिएको छ ।

पालिकाले विकास निर्माणका काम भन्दा खाना, खाजा, भ्रमण, अनावश्यक बैठक भत्ता लिने र अनावस्यक खर्च गर्ने काममा मात्र केन्द्रित हुने गरेको स्थानीयको गुनासो छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.