No.1 News Portal from Sudurpashchim Province
bajaj

काठमाडौंमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको अन्तरिम आदेश

गोकुलेश्वर। उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएको छ।

pm office

बिहीबार चलचित्र संघले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले काठमाडौंका हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक्न नलगाउन अन्तरिम आदेश दिएको हो ।

हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध उच्च अदालत पाटनमा चलचित्र संघले रिट दर्ता गरेको थियो । यस्तै, उच्च अदालतले छलफलका लागि दुवै पक्षलाई असार १२ गतेका लागि बोलाएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरूषु मा जानकी भारतकी छोरी हुन्भन्ने भ्रमपूर्ण संवाद भारतमा नहटाएसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने निर्णय गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.