No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा चट्याङ पर्दा एक जना घाइते

गोकुलेश्वर। दार्चुलामा आज बिहीवार बिहान चट्याङ पर्दा एक जना घाइते भएकी छिन्।

pm office

दार्चुला महाकाली नगरपालिका–९ थाप्लाका नरेशसिंह धामीको घरमा चट्याङ पर्दा उनकी श्रीमती २८ वर्षीया कौशादेवी धामी घाइते भएकी छन्।

स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रहरीले बताएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.