No.1 News Portal from Sudurpashchim Province
bajaj

मेयर बालेनविरुद्ध उच्च अदालतमा रिट दायर

गोकुलेश्वर। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि उक्त निर्णय विरुद्ध नेपाल चलचित्र संघले उच्च अदालतमा रिट दायर गरेको छ ।

pm office

बुधबार चलचित्र संघले अदालतमा रिट दर्ता गराएको हो । दर्ता भएको रिटको पेशी बिहीबारका लागि तोकिएको छ ।

मेयर बालेलने भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने डायलग नहटाएको भन्दै महानगरभर भारतीय चलचित्र प्रर्दशनमा रोक लगाएका थिए ।

मेयर बालेनको उक्त निर्णय कानुनसम्मत नरहेको भन्दै हल सञ्चालकहरु अदालत गएर रिट दर्ता गराएका हुन् । रिटमा भारतीय चलचित्र प्रदर्शनको माग गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.