गोकुलेश्वर। लागु औषध चरेश सहित दार्चुलामा एक जना प्रकाउ गरेको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा– ९ नायलबाट बैतडी जिल्ला डिलाशैनी गाउँपालिका वडा नं १ नानराका कमलकुमार रानालाई लागु औषध चरेश सहित
पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
रानाको साथबाट एक केजी ७०० ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



