No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा आँखा उपचार केन्द्रको स्थापना भयो

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका—९ स्थित गोकुलेश्वरमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।

pm office

शैल्यशिखर नगरपालिकाको सहयोग तथा नेत्र ज्योती संघद्धारा सञ्चालित गेटा आँखा अस्पताल धनगढी कैलालीको प्राविधिक सहयोगमा गोकुलेश्वरमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

नेत्रज्योती संघका केन्द्रिय पदाधिकारी सहित शैल्यशिखरका नगर प्रमुख विजयसिंह धामी,उपप्रमुख शान्ती खडायत,प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर बिष्टले आज एक समारोहका बिच उद्घाटन गरेका हुन् ।

आखाँ उपचार केन्द्रमा आजैदेखि आखाँ जाँच सेवा सुरु गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.