No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला र बाजुरमा च्याङग्रा पालनको लागि १ करोड २० लाख बजेट विनियोजन

गोकुलेश्वर।सुदूरपश्चिम प्रदेश सरकारले दार्चुला र बाजुरमा व्यवसायीक च्याङग्रा पालनको लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ ।

pm office

प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले आज प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था मिलाएको बताएका हुन।

प्रदेश सरकारले व्यावसायिक च्याङग्रा  पालन गर्नेका लागी पस्ने व्यावसायी र शहकारी तथा साझोदारीमा सरकारले १ करोड २० लाख रकम बिनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला मन्त्री शाहीले बजेट प्रस्तुतमा जनाएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.