
गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आयोजनामा मुख्यमन्त्री तथा परिषदको कार्यालय बाट एकिकृत संयन्त्र परिचालन गरी अनुगमन गर्ने भएको छ ।
प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था मिलाएको बताएका हुन।
