No.1 News Portal from Sudurpashchim Province
bajaj

महाकाली नदी किनारमा नामथर नखुलेको शव फेला

गोकुलेश्वर। बैतडीमा महाकाली नदी किनारमा नामथर नखुलेको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकरी अनुसार जिल्लाको शिबनाथ गाउँपालिका–२ खैरेनि नजिक महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जानकरी दिए ।

pm office

शुक्रबार राति स्थानीयले शव देखेका थिए । कालो पाईन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट लगाएको सडेको अवस्थामा अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेका प्रहरी प्रवक्ता खत्री बताए ।

मृत भेटिएका पुरुषको पहिचान नखुलेको र थप अनुसन्धान भैरहेको बैतडी प्रहरीले जनाए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.