No.1 News Portal from Sudurpashchim Province
bajaj

गर्भवती र सुत्केरी महिलालाई कुखुरा वितरण गर्दै उप-मेयर खडायत

गोकुलेश्वर। पोषण कार्यक्रमको चालु आ ब को बार्षिक बजेट अनुसार गर्भवती सुत्केरी महिलालाई कुखुरा बाँडदै शैल्यशिखरकी उप मेयर शान्ती खडायत ।

पोषण कार्यक्रमको चालु आ ब को बार्षिक बजेट अनुसार गाउँ गाउँमा कुखुराका चल्ला र तरकारीको बीउ बिजन गर्भवती र सुत्केरी महिलालाई बितरण गरिएको छ ।

pm office

बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग हो। गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्व पाएर हुर्कन्छन् ।

गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ ।

सो कार्यक्रम अनुसार शैल्यशिखरकी उप मेयर शान्ती खडायत कुखुराका चल्ला र तरकारीको बीउ बिजन गर्भवती र सुत्केरी महिलालाई बितरण गरिएको पोषण स्वयंसेवक तारा धामिले जानकारी दिनए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.