No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरमा महिलाको शव फेला

pm office

गोकुलेश्वर । कञ्चनपुरमा मृत शव फेला परेको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–४  राजुथापाको श्रीमती ४५ वर्षीया दुर्गा थापाको शव मृत अवस्थामा फेला परेको हो।

बिहीवार घाँसकाट्न भनि घरबाट गएकी उनी साँझ अवेर सम्म घर नआएकोले खोजतलास गर्दा बहादुर रोकायको उखुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.