No.1 News Portal from Sudurpashchim Province
bajaj

जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछि राजनीतिक दल बिच छलफल हुँदै

गोकुलेश्वर। आज निर्वाचन आयोग र राजनीतिक दल बिच छलफल हुँदैछ। अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०र८१ को बजेट वक्तब्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरुलाई छलफलमा बोलाएको हो।

pm office

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको छ।

उनका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग बिभिन्न बिषयमा छलफल हुनेछ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.