No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनीमा लम्पी स्कीन रोग फैलिएपछि टोल,टोल मा पशु प्राविधिक खटिए

pm office

गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ अन्तर्गतका टोलहरुमा कृषि र पशु स्वास्थ्य प्राविधिक खटिएका छन् ।

घरपालुवा पशुचौपायाहरुमा लम्पी स्कीन रोगका प्रकोप फैलिएपछि त्यसको रोकथामका लागि पशु स्वास्थ्य प्राविधिक बिहीबारदेखि वडाका टोलहरुमा पुगेर प्राविधिकहरुले सेवा दिन थालेको वडा अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.