गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश सरकारले बुधबार प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले
दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउने बताएका हुन् ।
