सुदूरका सडक रुटमा नयाँ भाडादर, हेर्नुहोस् कहाँको कति ?
महेन्द्रनगर–दार्चुलाको भाडा १२२९ रुपैयाँ
गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न सडक रुटको नयाँ भाडा दर सार्वजनिक गरेको छ।
प्रदेश राजपत्रमा भाडादर प्रकाशित गर्दै बिहिवारदेखि लागु गरिएको जनाएको छ। प्रदेश राजपत्रमा प्रकाशित गरिएको भाडा दरअनुसार महेन्द्रनगर–दार्चुलाको भाडा १२२९ रुपैयाँ कायम गरिएको छ।

यस्तै धनगढी– दार्चुला (खलङगा) को भाडा ११५२ रुपैयाँ कायम गरिएको छ।
हेर्नुहोस् कहाँको कति ?




