No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरका ९ वटै जिल्लाका स्थानीयमा कार्यरत कर्मचारीले मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाए

गोकुलेश्वर। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई स्थानीय तहमा कार्यरत कर्मचारीहरुको तर्फबाट ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेशका ९ वटै जिल्लाका विभिन्न स्थानीय तहहरुमा कार्यरत कर्मचारीको सहभागीतामा (आज)बिहिबार १० बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

pm office

कार्यक्रममा स्थानीय सेवा (गठन तथा संचालन ) ऐन यथाशीघ्र जारी गरि विभिन्न तहका कर्मचारीका बिचमा देखिएको विभेदको दिर्घकालिन समाधानतर्फ गम्भीरतापूर्वक ध्यानाकर्षण गराईएको छ ।

मुख्यमन्त्रीले ज्ञापन पत्रमा उठाएका विषयहरुलाई गम्भीरतापूर्वक लिने र मागहरु सम्बोधनका लागि निर्णायक भूमिका निभाउने आफुहरु विस्वस्त रहेको स्थानीय तहमा कर्मचारीहरुको भनाई छ ।

यसैगरी उनीहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहका कर्मचारीहरुको मुहारमा चमक र काम गर्ने मनोबलमा बढोत्तरी हुने विश्वास समेत लिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.