No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा आज विद्युत अवरुद्ध हुने

pm office

गोकुलेश्वर। दार्चुलामा (आज) शनिवार विद्युत अवरुद्ध हुने भएको छ । ३३ केभि प्रसारण अन्तर्गतको दार्चुला–बैतडी फिडरको लाईन मर्मत गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।

बलाचदेखि गोकुलेश्वर सम्मको लाईन वरपरका रुखका हांगा काट्ने र थालीगाड सवस्टेशनमा आवश्यक मर्मत कार्य गरिने हुदाँ आज ४ घण्टा विद्युत अवरुद्ध हुने बताइएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.