No.1 News Portal from Sudurpashchim Province
bajaj

रेशम नेपाली र सुमन श्रेष्ठको लेखनमा रहेको ‘राधाको पीडा’ सर्ट फिल्म सार्वजनिक

गोकुलेश्वर। रेशम नेपाली र सुमन श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘राधाको पीडा’ छोटो चलचित्र सार्वजनिक भएको छ ।

चलचित्रमा ग्रामीण भेगमा हुने सामाजिक तथा पारिवारिक कथाको वर्णन गरिएको छ । उक्त चलचित्रको छायांकन रेशम नेपालीले गरेका हुनभने सम्पादन मनोज विक (भावुक)ले गरेका हुन् । चलचित्रको श्रिङ्गार एवं व्यवस्थापकमा निता श्रेष्ठ छिन् ।

pm office

पोखराको कास्कीकोटमा छायांकन भएको ‘राधाको पीडा’ छोटो चलचित्र कास्कीकोटइन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

चलचित्रमा मुख्य भूमिकामा सुमन श्रेष्ठ,मनिषा लामिछाने, बुद्धि खनाल,माया गिरि, मिङ पुन,निता श्रेष्ठ,कृष्ण पौडेल (अविरल),सुवर्ण पौडेल रमादेवी रसाईली ,सूर्य त्रिपाठी लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् ।

हेर्नुहोस चलचित्र

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.