गोकुलेश्वर। बैतडीका जोशीको हत्या घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।

दोगडाकेदार गाउँपालिका–८ का ३८ वर्षिय वाशुदेव जोशीको हत्यामा संलग्न अभियुक्त प्रकाउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दोगडाकेदार गाउँपालिका ठाउँबाट सोमबार अभियुक्त पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । अभियुक्त पक्राउ परेपनि प्रहरीले अहिले पनि नाम गोप्य राखेको छ ।



