No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङको रानी वनमा एक महिला झुुण्डिएको अवस्थामा मृत फेला

बझाङ।जिल्लाको जयपृथ्बी नगरपालिका—८ बस्ने ४२ वर्षीया बिमला बोहरा झुुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

pm office

बुधबार घरबाट बेपत्ता भएकी बोहरा (आज) बिहिबार जयपृथ्बी नगरपालिकाको —८ र ९ मा पर्ने रानी वनमा झुण्डिएको अबस्थामा मृत फेला परेकी हुन् ।

घटनाको कारण भने खुल्न नसकेको जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.