No.1 News Portal from Sudurpashchim Province
bajaj

आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

गोकुलेश्वर। कपिलवस्तु को बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

pm office

जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.