No.1 News Portal from Sudurpashchim Province
bajaj

भिरबाट लडेर गम्भीर घाइते महराको मृत्यु

गोकूलेश्वर। बैतडीमा भिरबाट लडेर एक पुरुषको मुत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ बत्थीका ५० वर्षिय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो।

pm office

आइतबार दिउँसो एक बजे सोहि वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए।

गम्भीर घाईते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.